सेतो मछिन्द्रनाथको रथ तेस्रो दिन लगनटोलमा



आइतबारदेखि शुरु भएको काठमाडौं उपत्यकामा मनाइने सेतो मछिन्द्रनाथको रथ तेस्रो दिन लगनटोल पुगेको छ ।

पहिलो दिन आइतबार सेतो मछिन्द्रनाथको रथ साँझ ५ बजे जमलको तीनधाराबाट तानेर असनसम्म, यात्राको दोस्रो दिन असनबाट हनुमानढोकास्थित कालभैरवसम्म, तेस्रो दिन कालभैरवबाट लगनटोलसम्म पु-याइन्छ । चौथो दिन लगनमा रथ घुमाइन्छ । पाँचौं दिन मूर्तिलाई सानो रथमा राखी लगनटोलबाट मच्छेन्द्रबहालसम्म यात्रा चलाइन्छ । तस्वीर : नेपाल समाचारपत्र

प्रतिक्रिया दिनुहोस्