उद्घाटनमा बेहुली झै सिंगारियो रेल (फोटोफिचर)



न्युज अफ नेपाल, काठमाडौं ।

तीन दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर-जयनगर-कुर्था रेल सेवा संयुक्त रुपमा उद्घाटन जनकपुरस्थित रेललाई बेहुली झैं सिंगारिएको छ ।

दिल्लीबाट रेलको भर्चुअल माध्यमबाट संयुक्त रुपमा उद्घाटन गरेका छन् । उद्घाटनपछि रेल सेवा नियमित सन्चालन हुनेछ । यो रेल करिब दुई वर्षदेखि सन्चालनको तयारीमा थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्