साहित्यकार भुसालको उपन्यास ‘विवाह रेखा’ सार्वजनिक



न्युज अफ नेपाल, अर्घाखाँची ।

साहित्यकार जगन्नाथ भुसालको सामाजिक उपन्यास ‘विवाह रेखा’ सार्वजनिक भएको छ । अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा आयोजित एक कार्यक्रमबीच प्राध्यापक डा. प्रेम कुमार खत्रीले उपन्यास विमोचन गरेका हुन् ।

विभिन्न पत्रपत्रिका तथा पुस्तकमा लेख प्रकाशित भइरहने साहित्यकार भुसालको ‘परिवेश’ कवितासंग्रह यसअघि नै प्रकाशित भइसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्