दशकपछि मैत्रीपूर्ण फुटबलमा नेपालको जित (फोटो फिचर)



न्युज अफ नेपाल, काठमाडौं ।

नेपालले दशकपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा जीत हात पारेको छ । शनिबार दशरथ रङ्गशालामा भएको मैत्रीपूर्ण खेलमा मरिससलाई १-०ले हराउँदै नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा पहिलो जित निकालेको हो ।

नेपालको जितमा विमल घर्तीमगरले गोल गरे । २ बर्षपछि राष्ट्रिय टिममा फर्किएका विमलले गोल गरेका हुन् । नेपाल र मरिससको अर्को मैत्रीपूर्ण खेल मंगलबार हुनेछ ।

तस्बिर : उजोल डंगोल

 

 

 

प्रतिक्रिया दिनुहोस्