काठमाडौंमा मात्र ४९१ जनामा कोरोना संक्रमण पुष्टि



न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्र ४९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा ९९ र भक्तपुरमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यससँगै आज काठमाडौं उपत्यकामा थप ६१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने आज देशभर ११६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने थप २ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्