यस्तो देखियो फ्लेभर्स अफ कस्मिरु फुड फेस्टिभल (फोटो फिचर)



न्युज अफ नेपाल, काठमाडौं ।

अलफ्ट काठमाडौंले जाडो मौसमलाई ध्यानमा राख्दै फ्लेभर्स अफ कस्मिरु (कस्मिरको स्वाद) फुड फेस्टिभलको आयोजना गरेको छ ।

भारतिय चर्चित सेफ एवम् कस्मिरी खानाका गुडवील एम्बेस्डर सन्जे राइना र अलफ्टको कार्यकारी सेफ राजिभ श्रेष्ठले तयार गरेको मेनुलाई प्रस्तुत गर्दै यो फुड फेस्टिभल आयोजना गरिएको होटलका महाप्रबन्धक विक्रम सिंहले बताए ।

फेस्टिभल अलफ्टमा पुस ४ गते सम्म दैनिक साँझ साँढे छ बजे देखि साँढे दस बजे सम्म चल्नेछ । वेलकम डिङ्क्स सहित खानाको प्रतीब्यक्ती कर बाहेक दुइहजार पाँच सय लाग्ने बताइएको छ ।शाकाहारी स्टार्टरबाट सुरु भई मेन कोर्स र डिजर्ट कस्मिरी स्वादमा उपलब्ध हुने यो फेस्टिभल अलफ्ट अल-डे डाइनिङ नुकुमा उपलब्ध हुनेछ ।

प्रतिक्रिया दिनुहोस्