चर्चित र्‍यापर ‘द राजा कुमारी’ काठमाडौंमा



न्युज अफ नेपाल, काठमाडौं । 

भाेलि (शनिबार) ठमेलस्थित क्लब फरेनहाइटमा आयोेजना हुने कन्सर्टमा सहभागी हुन इण्डियन-अमेरिकन र्‍यापर द राजा कुमारी नेपाल आइपुगेकी छन् । उनी शुक्रबार दिउँसो १ बजे नेपाल आइपुगेकी हुन् ।

उक्त कन्सर्टमा उनले प्रस्तुति दिने छन् । उनले नेपालमा हुने कन्सर्टमा आफ्नो नयाँ एल्बमकाे गीत गाउने बताएकी छन् । उनले विज खलिफाजस्ता चर्चित र्‍यापरसँग स्टेज शेयर गरिसकेकी छन् ।

प्रतिक्रिया दिनुहोस्