एमाले बन्द सत्रबाट बाहिरिए भीम रावल



न्युज अफ नेपाल, चितवन ।

एमालेको १० औँ महाधिवेशनको बन्द सत्रस्थलबाट भीम रावल बाहिरिएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली बन्द सत्रमा प्रवेश गरेपछि सुरु भएको अध्यक्ष मण्डलको बैठकबाट भीम रावल बाहिरिएका हुन् ।

उनी बाहिरिनुको कारण खुलेको छैन । तर ओली प्रवेश गरेको केही क्षणमा रावल बैठकस्थलबाट बाहिरिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्