प्रधानन्यायाधीश जबराले तोके आठ इजलास



न्युज अफ नेपाल, काठमाडौं ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आठ इजलास तोकेका छन्  । प्रधानन्याायाधीश जबराले आजका लागि आठ इजलास ताेकेका हुन्  ।

जबराले सात संयुक्त र एक एकल गरी आठ इजलास अन्तर्गत २७४ मुद्दाको पेसी ताेकेका हुन् । प्रधानन्यायाधीश जबाराले आफ्नो लागि भने कुनै इजलास तोकिएको छैन।

प्रतिक्रिया दिनुहोस्