तस्बिरमा हेर्नुहोस् एमाले महाधिवेशन बन्द सत्र



न्युज अफ नेपाल, चितवन ।

नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशन सौराहमा जारी छ । आज दोस्रो दिन बन्दसत्र चलिरहेको छ ।महाधिवेशनको बन्द सत्रमा विदेशी पार्टीका प्रतिनिधिहरुले शुभकामना व्यक्त गरेका छन् ।

बन्द सत्रमा देशभरबाट महाधिवेशन प्रतिनिधिहरुको सहभागिता छ । तस्बिरहरु…

तस्बिर : रासस




प्रतिक्रिया दिनुहोस्