प्रधानन्यायाधीशविरुद्ध काठमाडौंमा ‘न्याय मार्च’ (फोटोफिचर)



न्युज अफ नेपाल, काठमाडौं।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै विभिन्न संस्थाले काठमाडौँमा ‘न्याय मार्च’ गरेका छन् । नेपाल बार एसोसिएसन, नेपाल पत्रकार महासंघ, नेपाल जनस्वास्थ्य संघ, नेपाल शिक्षक संघ, नेपाल इन्जिनियर्स एसोसिएसन र बृहत् नागरिक आन्दोलनले सर्वोच्च अदालतको गेटदेखि बालुवाटारसम्म न्याय मार्च गरेका हुन् ।

मार्चमा सहभागीले प्रधान न्यायाधीश जबरालाई महाभियोग लगाउन, उनको सम्पत्ति छानबिन गर्न माग गरेका छन् ।

तस्बिरहरु : उजोल डंगोल

प्रतिक्रिया दिनुहोस्