नेपाल सरकारले पतञ्जलिलाई जग्गा उपलब्ध गराउँछ: प्रधानमन्त्री देउवा



न्युज अफ नेपाल, काठमाडौँ ।

काठमाडौँमा शुक्रबार पतञ्जलि योगपीठ नेपाल मण्डिखाटारमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले पतञ्जलिलाई सहयोग गर्न सरकार तयार रहेको बताउँदै जग्गा उपलब्ध गराउने बताएका छन् ।

प्रधानमन्त्री देउवाले पतञ्जलिलाई नेपाल सरकार जग्गा उपलब्ध गराउने पूरा गर्न तयार भएको बताएका छन् ।योग आर्युवेदका लागि गरेको अथक प्रयासका लागि रामदेवलाई नेपाल सरकारका तर्फबाट धन्यवाद दिएका प्रधानमन्त्री देउवाले रामदेव र आचार्य बालकृष्णलाई नेपाल आइरहन अनुरोध गरे ।

प्रतिक्रिया दिनुहोस्