कुकुर तिहारमा सैनिक ‘डग’को कला (फोटोफिचर)



न्युज अफ नेपाल, भक्तपुर ।

मध्यपुर थिमि–२ सानो थिमिस्थित भैरव बहान गुल्ममा कुकुर तिहारको दिन बुधबार कुकुर पूजाअघि विभिन्न कला प्रदर्शन देखाउँदै तालिम प्राप्त कुकुर । विभिन्न जातका ८८ वटा कुकुरलाई तालिम दिई प्रदर्शनीसमेत गर्न लगाइएको थियो ।

तस्बिर : रासस


प्रतिक्रिया दिनुहोस्