शिवम् सिमेन्ट्सकोे लाभांश पारित



काठमाडौं, (नेस) ।

शिवम् सिमेन्ट्स लिमिटेडले पव्लिक कम्पनीमा परिणत भइसकेपछिको छैठौं वािर्षक साधारण सभा (आव २०७७/७८)मंगलबार कम्पनीका कार्यकारी अध्यक्ष सुरेन्द्रकुमार गोयलको अध्यक्षतामा सम्पन्न भएको छ ।

साधारण सभाले शेयरधनीलाई चुक्ता पुँजी ४ अर्व ४० करोडको २९ प्रतिशत (लाभांशमा लाग्ने कर सहित) हुन आउने १ अर्व २७ करोड ६० लाख नगद लाभांश रकम वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्