अस्पतालमै एमालेको वडाअधिवेशन, बिरामीत्रसित

मेयरद्वारा शक्तिको दुरुपयोग



काठमाडौं ।

नेकपाएमालेले विरामीलाई नै त्रसितपार्नेगरी अस्पतालमै वडा अधिवेशन सम्पन्न गरेको छ।

काठमाडौं तारकेश्वर नगर पालिकाकोको एक मात्रनगर अस्पताल साङ्लामा नेकपाएमालेले वडा नम्बर १ कोअधिवेशन सम्पन्न गरेको हो। उपमेयर भवानी डोटेल धितालको प्रमुखआतिथ्यमा सम्पन्नअधिवेशनको चर्को आवाजले अस्पतालका बिरामीहरू त्रसितबनेकाथिए।

अधिवेशनले गोपाल सापकोटाको नेतृत्वमानिर्विरोध वडा समितिनिर्वाचित गरेको छ । नगरप्रमुख र उपप्रमुख, वडाध्यक्ष तीनैजनाएमालेबाट निर्वाचितभएकाले शक्तिको दुरुपयोग गर्दै उनीहरुले अस्पतालमै अधिवेशन गरेकाहुन् ।

‘अन्य पार्टी प्यालेस र सार्वजनिक स्थलथिए तर, मेयरज्यूले शक्तिको दुरुपयोग गरेर अस्पतालमै अधिवेशनगर्नु भयो’, एक स्थानीयले भने, ‘अस्पतालका बिरामी सबै त्रसितबनाएर पार्टी कार्यक्रमभयो ।’

 

प्रतिक्रिया दिनुहोस्