भीम रावलले दिए १० बुँदे कार्यान्वयन कार्यदलबाट राजीनामा



न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले १० बुँदे सहमति कार्यान्वयनका लागि गठित कार्यदलबाट राजीनामा दिएका छन् ।

उपाध्यक्ष रावलले शुक्रबार बसेको स्थायी कमिटी बैठकमा १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै राजीनामा दिएका हुन् । रावलले अध्यक्ष केपी शर्मा ओली १० बुँदे सहमति कार्यान्वयन नगर्ने दिशामा अघि बढेको आरोप समेत लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्