धुलिखेल खानेपानीको अवलोकन



नेपालका लागि जर्मन राजदुत डा थोमस प्रिन्जले वुधवार धुलिखेल खानेपानी आयोजनाको अवलोकन भ्रमण गर्नु भएको छ ।

जर्मन सरकारको सहयोगमा २०४९ सालमा निर्माण सम्पन्न भएको धुलिखेल खानेपानी आयोजनालाई नेपालकै नमुनाको रुपमा लिइन्छ । तस्वीरः नेपाल समाचारपत्र

प्रतिक्रिया दिनुहोस्