साफ च्याम्पियनसिप : नेपालविरुद्ध भारतको २ गोल



न्युज अफ नेपाल, काठमाडौ ।

साफ च्यस्म्पियनसिप फुटबलको फाइनलमा भारतले नेपाल विरुद्ध २ गोल गरेको छ । दोस्रो हाफ सुरु भएलगत्तै भारतीय फुटबल टिमका कप्तान सुनील क्षेत्रीले गोल गरेका हुन् ।

त्यसको अर्को मिनेयमै भारतले अर्को गोल थप्यो

प्रतिक्रिया दिनुहोस्