बीमा नवीकरणको समस्या हट्यो



काठमाडौं, (नेस) । 

ठेक्काको म्याद थपपछि बीमा नवीकरण गर्दा बीमा कम्पनीले तोकिएको भन्दा बढी रकम (एक्सेस भ्यालु) वृद्धि गरेको सम्बन्धमा नेपाल निर्माण व्यवसायी महासंघको पहलमा सरोकारवालाबीच छलफल भई समाधान भएको छ ।

छलफलपछि एक्सेस भ्यालुकै सेवा सर्त तोकी उपयुक्त दररेटमा बीमा गर्ने गराउने सहमति भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्