एलजीको दशैं अफर



काठमाडौं, (नेस) ।

एलजीले दशैं तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ अभियान ‘हार्दिक बधाई तपाईलाई, यस चाडबाडमा विशेष सबैलाई’ जारी गरेको छ । यस अभियानमा एलजीका कुनै पनि सामानको खरिदमा पाँच करोडभन्दा बढीको उपहार प्रदान गर्नेछ ।

यस योजनाअन्तर्गत एलजीका लागी नेपालको अधिकृत वितरक सीजी इलेक्ट्रोनिक्स्ले एलजीका घरायसी सामान र होम इन्टरटेन्मेन्टका खरिदमा विशेष नगद छुट तथा पक्का उपहार प्रदान गरेको छ । नर्मल र स्मार्ट एलईडी टीभी, साउन्ड बार खरिदमा ग्राहकले क्यास ब्याक प्राप्त गर्न सक्नेछन् । एसी खरिदमा ग्राहकले ४ हजार निःशुल्क स्थापना सेवा पाउने छन् । एयर प्युरिफायरको खरिदमा २,९६० को केन्ट ह्यान्ड ब्लान्डर प्राप्त गर्नेछन् । यस अफरमा ग्राहकले साइड बाइ साइड फ्रेन्च डोर रेफ्रिरिजेरेटरकोे खरिदमा १२ हजार ९० को सीजी आयल फि हिटर, डबल डोर रेफ्रिरिजेरेटरकोे खरिदमा २ हजार ९६० मूल्यको केन्ट ह्यान्ड ब्लान्डर र सिंगल डोर रेफ्रििजेरेटरकोे खरिदमा नगद छुट प्राप्तगर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्