तस्वीरमा नेपाल-बंगलादेश मैत्रीपूर्ण महिला फुटबल



न्युज अफ नेपाल, काठमाडौँ ।

नेपाल र बंगलादेशबीच भएको मैत्रीपूर्ण महिला फुटबल खेलमा नेपालले बंगलादेशलाई २-१ ले हराएको छ ।

एएफसी महिला एसियन कप–२०२२ छनोटको तयारीका लागि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेलेको हो । दोस्रो मैत्रीपूर्ण आइतबार हुनेछ । एएफसी महिला एसियन कप–२०२२ छनोट उज्वेकिस्तानमा आयोजना हुनेछ ।

तस्वीर : उजोल डंगोल 

प्रतिक्रिया दिनुहोस्