डुबानमा तीनकुने सडक, सवारीलाई सास्ती (फोटो फिचर)



न्युज अफ नेपाल, काठमाडौं ।

बुधबार दिउँसो वर्षाका कारण काठमाडौंमा तीनकने सडक डुवानमा परेको छ । वर्षेनी सो सडकमा वर्षा हुने वित्तिकै पानी जमेर सवारी साधन चलाउन सास्ती हुने गरेको छ ।

सवारी साधनको बाक्लो चाप हुने उक्त क्षेत्रमा देखिएको यो समस्या समाधान गर्न सम्बन्धित निकाय उदाशीन देखिएको छ ।

तस्बिर : उजोल डंगोल

प्रतिक्रिया दिनुहोस्