प्रधानन्यायाधीश राणाविरुद्ध ओली समर्थकको नाराबाजी (फोटो फिचर)



न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा एमालेका विद्यार्थी नेता तथा कार्यकर्ताहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध नारावाजी गरेका छन् । युवा नेता महेश बस्नेतको नेतृत्वमा माइतीघर मण्डलामा भेला भएका नेता, कार्यकर्ताले ‘चोलेन्द्र शमशेर राणा मुद्रावाद’को नारा लगाएपछि प्रहरीसँग तनाव भएकाे थियाे।

त्यसबीच एक कार्यकर्ताले राणाको पुत्ला जलाउने प्रयास समेत गरेका थिए । यद्यपि प्रहरीले विथोलेको छ ।

तस्बिर : उजोल डंगोल

प्रतिक्रिया दिनुहोस्