नेपाल टेलिकमको मोबाइल नेटवर्कमा देखिएको समस्या समाधान



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल टेलिकमले आफ्नो नेटवर्कमा देखिएको समस्या समाधान भएको जानकारी दिएको छ ।आज बिहानैदेखि देशैभर फोन नलाग्ने समस्या देखिएको थियो। टेलिकमको प्रिपेड र पोस्टपेड नेटवर्कमा फोन नलाग्ने समस्या समाधान भएको छ ।

कोर नेटवर्कको एचएलआर प्रणालीमा देखिएको समस्या समाधान भएको टेलिकमले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्