बौद्धमा बुद्ध (तस्वीर)



काठमाडौं ।

वैशाख शुक्लपूर्णिमा अर्थात् २५६५औं बुद्ध जयन्ती बौद्धनाथमा मनाइँदै । कोरोना संक्रमणबाट बच्न जारी गरिएको बन्दाबन्दीका कारण चैत्य, गुम्बा तथा विहारहरूमा बौद्ध भिक्षु, भिक्षुणी, लामा, गुरुमा तथा उपासक उपासिकाले पूजा तथा शान्ति प्रार्थना गरी बुद्ध जयन्ती मनाइएको छ । तस्वीर: अनिल आङदेम्बे

प्रतिक्रिया दिनुहोस्