कोरोनाको खोप लगाउन लामबद्ध नागरिक (फोटोफिचर )



काभ्रे  । 

कोरोना बिरुद्धको खोप भेरोसिल लगाउँनका लागि काभ्रेको धुलिखेल अस्पतालमा स्वास्थ्य मापदण्डको पालना गर्दै सामान्य बर्षाद् हुँदा छाता ओढेर लाईनमा बसेका नागरिक निकै उत्साहित देखिन्थे । धुलिखेल अस्पतालमा बुधबार दिउसो देखिएको दृश्य फोटो फिचर । तस्वीर: भगवती तिमल्सिना

प्रतिक्रिया दिनुहोस्