२४ घण्टामा थप १९६ जनाको मृत्यु, ८२०३ मा कोरोना संक्रमण पुष्टि



न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा नेपालमा थप ८२०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै थप देशरभर १९६ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

भने गत २४ घण्टामा ६ हजार ८९१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्