कोरोना अपडेट : थप ७३६८ जनामा संक्रमण पुष्टि, १४५ को मृत्यु



न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा नेपालमा थप ७३६८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाठ ७ हजार ३१६ र एन्टिजेन विधिबाट ५२ जना गरी जम्मा ७ हजार ३६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै आज थप १४५ जनाको कोरोना भाइरसबाट मृत्यु भएको पनि मन्त्रालयले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्