लकडाउनमै यसरी तानियो रातो मच्छिन्द्रनाथको रथ (फोटो फिचर)



न्युज अफ नेपाल, ललितपुर ।

वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथ सेतो, रातो र पहेँलो पोशाकमा सजिएका मानिसले तानेर ललितपुर महानगरपालिका कार्यालय अगाडि सोह्रखुट्टे पाटी परिसरमा पु-याएका छन् । हरेक वर्ष रथारोहणको चार दिनमा रथ तान्ने चलनानुसार आज अपराह्न चार बजेर ४५ मिनेटमा सो काम सम्पन्न भएको हो । भक्तजनहरुले जयजयकारका नारासहित नाच अनि तालीमा रमेर उत्साहपूर्वक रुपमा रथ तान्ने काम सम्पन्न भएको छ ।

तस्बिर : उजोल डंगोल

 

 

प्रतिक्रिया दिनुहोस्