घरझगडाको निहुँमा २१ वर्षीय छोराले गरे अफ्नै बाबुको हत्या



दुल्लु ।

घरझगडा हुँदा यहाँ एक जनाको हत्या भएको छ ।

डुङेश्वर गाउँपालिका– ६ डुङेश्वर बजारका २१ वर्षीय विकास बुढाले आफ्नै बाबु ४६ वर्षीय नकुललाई हत्या गरेको प्रारम्भिक जानकारी जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक इन्द्रजीत सुनारले दिनुभयो । अभियुक्त विकासलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान शुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्