ओलीलाई पदमुक्त गर्न सांसद पदबाट राजीनामा दिनुपर्छ : भीम रावल



न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा एमालेका नेता भीम रावलले पार्टीभित्रको समस्या समाधानका लागि असाधारण कदम चाल्नुपर्ने बताएका छन् । बुधबार ट्वीटमार्फतर उनले ओलीको सरकार ढलाउन आफूहरुले सांसद पदबाट राजीनामा गर्न समेत पछि पर्न नहुने बताएका छन् ।

उनी लेख्छन्, ‘असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाहिन्छ। थप राष्ट्रिय हित,पार्टी विधान विपरीत र अलोकतान्त्रिक कार्य गर्नबाट प्रमं केपीलाई रोक्न  गर्नु आवश्यक छ। त्यसका लागि हामीले सांसद पदबाट राजीनामा गरी स्थिति निर्माण गर्नुपर्छ।यो राजनीतिक नैतिकता र कानूनी दृष्टिले धेरै।’

प्रतिक्रिया दिनुहोस्