आर्यघाटमा हृदयविदारक दृश्य (फोटोफिचर)



न्युज अफ नेपाल, काठमाडौँ ।

विद्युतीय शव गृहको मेसिन बिग्रिएपछि कोरोना संक्रमितको शव पशुपति आर्यघाटमा जलाइएको छ । कोरोना महामारीका कारण मृतकको संख्या वृद्धि भएकै बेला शव जलाउने विद्युतीय मेसिन बिग्रिएपछि आर्यघाटमा रहेको खाली ठाउँमा संक्रमितको शव जलाइएको हो ।

तस्वीर: अनिल आङदेम्बे

प्रतिक्रिया दिनुहोस्