प्रधानमन्त्री ओलीले देशबासीको नाममा सम्बोधन गर्दै (लाइभ)



न्युज अफ नेपाल, काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीको नाममा सम्बोधन गर्दै छन् । प्रधानमन्त्रीले कोभिड–१९ महामारी र समसामयिक विषयमा सम्बोधन गर्न लागेको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्