अस्पतालबाट डिस्चार्ज भएसँगै मदनकृष्ण श्रेष्ठको यस्तो अपिल (भिडिओ)



न्युज अफ नेपाल, काठमाडौँ ।

कोरोेना संक्रमित चर्चित हास्यकलाकार मदनकृष्ण श्रेष्ठ डिस्चार्ज भएका छन् ।

संक्रमण भएसँगै मेडिसिटि अस्पतालमा भर्ना भएका उनले आफ्नो फेसबुकमार्फत एक भिडिओ सन्देश जारी गर्दै आफ्नो स्वास्थ्यलगाएत विषयमा विभिन्न जानकारी दिएका छन् । कोरोना संक्रमण निकै भयावह रुपमा फैलिएका कारण सबैलाई सुरक्षित रहन र स्वास्थ्य मापदण्ड पालना गर्न श्रेष्ठले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्