प्रसिद्ध गायक तथा संगीतकार प्रेम ध्वज प्रधान अस्पताल भर्ना



न्युृज अफ नेपाल, काठमाडौँ ।

प्रसिद्ध गायक तथा संगीतकार प्रेम ध्वज प्रधान अस्पताल भर्ना भएका छन् ।

कोरोना संक्रमण आशंका भएसँगै प्रधान आवश्यक उपचारका लागि तत्काल काठमाडौं न्यूरो तथा जनरल अस्पतालमा भर्ती भएका छन् ।

प्रतिक्रिया दिनुहोस्