नायिका सुपुष्पा र निर्माता रौनकको इनगेजमेन्ट



अभिनेत्री सुपुष्पा भट्टले बुधबार प्रेमीतथा निर्माता रौनक विक्रम कँडेलका साथ इन्गेजमेन्ट गरेकी छिन्। भोलि शुक्रबार उनीहरूको ईगेजमेन्ट तय भएको भए पनि आज बिहीबारबाट काठमाडौं मानिषेधाज्ञा शुरू हुने भएपछि उनीहरूले बुधबार नै इन्गे जमेन्ट गरेकाहुन्।

६ महिनादेखि प्रेम सम्बन्धमा रहेको भनिएका सुपुष्पा र रौनकको विवाहको मितिभने तय भएको छैन। फिल्म रणवीरमार्फत फिल्म क्षेत्रमा आएकी सुपुष्पाले चपली हाइट—३ र छ माया छपक्कैमा अभिनय गरेकी छिन् भने रौनक फिल्म कबड्डीको निर्माता हुन्।

 

प्रतिक्रिया दिनुहोस्