अक्सिजन सिलिन्डर भर्नमा व्यस्त कामदार (फोटोफिचर)



न्युज अफ नेपाल, काठमाडौँ ।

विश्वभर फैलिएको कोरोना महामारीको दास्रो लहरले नेपाल पनि थलिएको छ । देशभर दिनहुँ हजारौँको संख्यामा संक्रमित फेला परिरहेका छन् भने मृतकको संख्यामा पनि वृद्धि भइरहेको छ ।

संक्रमितको संख्या बढेसँगै अस्पतालमा शैय्या र अक्सिजन सिलिन्डरको माग बढ्दो छ । यससँगै, ललितपुरको औद्योगिक क्षेत्रस्थित कारखानाका कामदारहरु अस्पतालहरूमा अक्सिजन अभाव नहोस् भनेर सिलिन्डरमा अक्सिजन भर्न खटिएका छन् ।

तस्वीर : उजोल डंगोल

प्रतिक्रिया दिनुहोस्