कुल्ची हिँड्ने गजल



नेपालीगीत संगीतको क्षेत्रमा पछिल्लो समय धेरै सख्यामा गीत गजल आइरहेका छन्। यसै क्रममा कुल्ची हिँड्छन् फूललाई बगैँचाका मालीहरूबोलको गजल सार्वजनिक गरिएको छ।

गजल एनपी म्युजिक हबनामक युट्य्व च्यानलमार्फत हालै भिडियोसहित सार्वजनिक भएको हो। कदरनामक एलबममा समावेश उक्तगीतमा छवि न्यौपानेको स्वर रहेको छ। उक्त मार्मीक गीतमा खेम रिजालको संगीत र कर्मा ग्याल्चेन बम्जनको संगीत रहेको छ। गीतको म्युजिक भिडियोमा सुवास थापा, विनिताखड्काथापा, शिला क्रिस्टिना र प्याट्रिकको अभिनयतथा नृत्य रहेको छ। विनिता खड्का थापाकोकोरियोग्राफी रहेको म्युजिक भिडियोमा सुवास थापाको निर्देशन तथा परिकल्पना रहेको छ भने अराज केशव गिरीको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्