काठमाडौं उपत्यकामा १४९८ जनामा कोरोना संक्रमण पुष्टि



न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १४९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भक्तपुरमा ९६, ललितपुरमा २७० र काठमाडौंमा १ हजार १३२ गरी १ हजार ४९८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै आज देशभर थप ३१२२ जनामा संक्रमण पुष्टि भएको छ । भने थप २८ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्