मेरियट होटलमा ओली–नेपालबीच भेटवार्ता जारी



न्युज अफ नेपाल ,काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच मेरियट होटलमा भेटवार्ता सुरु भएको छ ।

हिजो साँझ पनि मेरियटमा होटल ओली र नेपाल बीच २ घण्टा छलफल भएको थियो।  हिजाे भएको भेटवार्तामा अध्यक्ष ओलीले पार्टीमा आएको उतारचढावबारे लामो कुराकानी गरेको भनिएको थियो ।  तर सहमतिको कुनै प्रस्ताव नआएको नेताहरूले बताएका थिए ।हिजोको छलफलपछि पुन:आज भेटवार्ता गर्ने सहमति अनुसार दुई नेताबीच भेट हुन लागेको हो।

प्रतिक्रिया दिनुहोस्