कोभिड–१९ संक्रमणको जोखिममै सहकालको स्वागत



काठमाडौं ।

कोभिड–१९ संक्रमणको जोखिमका बाबजुद पनि वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथयात्रा आरम्भ गरिएको छ । काठमाडौंको केलटोलबाट देवताको रथ दरबारमार्गस्थित तीनधारा पाठशाला हुँदै रथयात्राको पहिलो दिन सेतो मच्छिन्द्रनाथको रथलाई भोटाहिटीबाट असनमा लगी राखिएको छ । तस्वीर: अनिल आङदेम्बे

प्रतिक्रिया दिनुहोस्