रुसी खोपलाई पनि नेपालमा आपत्कालीन प्रयोगको अनुमति



न्युज अफ नेपाल, काठमाडौं ।

कोरोनाविरुद्धको रुसी खोप ‘स्पुतनिक भी’ ले पनि नेपालमा आपतकालीन प्रयोगको अनुमति पाएको छ । औषधि व्यवस्था विभागले स्पुतानिकलाई नेपालमा आपत्कालीनन प्रयोगको अनुमति दिएको हो।

नेपालमा यसअघि भारतको कोभिशिल्ड र चीनको भेरोसेल खोपले आपतकालीन प्रयोगको अनमुति पाइसकेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्