नायिका केकी अधिकारीलाई कोरोना संक्रमण



न्युज अफ नेपाल, काठमाडौं ।

नायिका केकी अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमण देखिएसँगै उनी अभिनित घिन्ताङ चलचित्रको छायाँकन पनि रोकिएको छ । संक्रमण देखिएसँगै अधिकारी होम क्वारेन्टिनमा छिन् ।

प्रतिक्रिया दिनुहोस्