वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठलाई कोरोना संक्रमण



न्युज अफ नेपाल, काठमाडौं ।

वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठलाई कोरोना संक्रमण भएको छ । उनीसँगै छोराछोरी, बुहारी र नातिनीलाई कोरोना भएको श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत जनाएका छन् ।

उनी लेख्छन्, ‘म लगायत मेरा छोरा, छोरी, बुहारी र नातिनी पाँचै जनालाई कोरोना देखिएको छ । कोरोना भइसकेपछि सास्तीचाहिँ हुने रहेछ त्यसैले यो भाइरसलाइ खेलाँची नगर्नु होला ! जति सकिन्छ कोरोनाबाट सतर्क रहनु होला ।’

 

प्रतिक्रिया दिनुहोस्