संसदको हिउँदे अधिवेशन आजदेखि अन्त्य



न्युज अफ नेपाल काठमाडौं ।

संसदको हिउँदे अधिवेशन आजदेखि अन्त्य भएको छ । मन्त्रिपरिषद्‌को सिफारिस बमोजिम राष्ट्रपति भण्डारीले सोमबार अधिवेशन अन्त्य गरेकी हुन् । सोमबार बिहान बसेको मन्त्रिपरिषद्‌ बैठकले संसद्‌को हिउँदे अधिवेशन अन्त्यको सिफारिस गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्