पुनर्नियुक्ति पाएका गृहमन्त्री थापाले लिए सपथ



न्युज अफ नेपाल, काठमाडौं ।

पुनर्नियुक्ति पाएका गृहमन्त्री थापा ‘बादल’ले सपथ लिएका छन् । थापाले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सपथ लिएका हुन् । थापा अब ६ महिनासम्म मन्त्री रहन सक्नेछन् ।

आइतबार संघीय संसद सचिवालयले थापालाई कारबाही गरेको पत्र राष्ट्रिय सभामा प्राप्त भएको सूचना जारी गरेपछि उनी पदमुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्