कोरोनाबाट पत्रकार मिश्रको मृत्यु



न्युज अफ नेपाल, काठमाडौँ ।

कोरोना सङ्क्रमणका कारण झापाका ४८ वर्षीय पत्रकार कमल मिश्रकोको मृत्यु भएको छ । कोरोना संक्रमित उनको शुक्रराज ट्राफिल सरुवा रोग अस्पताल टेकुमा उपचार भइरहेको थियो ।

विर्तामोड नगरपालिका–८ निवासी पत्रकार केही समयअघि भारतको धार्मिक कार्यक्रममा गएर फर्किएका थिए। भारतबाट फर्किए लगत्तै बिरामी परेका उनको स्वाथ्य समस्या आएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्