बिकासको ढोकाखोलेका छौं: नगरप्रमुख बडुवाल



दयाराम पण्डित, बाजुरा  । 

बडिमालिका नगरपालिकाकाप्रमुखपदम बडुवालले नगरविकासका ढोकाखोलेको बताएका छन् । बडीमालिका नगरपालिकाले नववर्ष २०७८को अवसरमामंगलवार विहाननगरपािलकाको सभाहलमाआयोजना गरेको शुुभकामनाआदानप्रदानकार्यक्रममायसो बताएकाहुन् । आगामी अषाढमा जनविाचितप्रतिनीधिआएको चार वर्ष पुुग्दैछ । चार वर्षको समयमानगरपालिकाका हरेक वडा वस्तिस्तरमाविकासको प्ररारम्भिक चरण एबं डोजर पु-याएका छौं ।“शमृद्ध नगरपालिकाशुखीनगरवासीको” परिकल्पनाआनुसार नगरपालिकाविकास निर्माणमा निरन्तर अगाडी बढरहेको बताउँदै नगरप्रमुख बडुवालले भने शिक्षा , श्वास्थ्य सञ्चार, सडक सञ्जाल,खानेपानी, लगायतकादर्जनौं क्षेत्रमाविकास को शुुरुवातीगरेका छौं ।दिनरातनभनिविकासनिर्माणमा लाग्दायहांका धेरै संरचनाबनेका छन् । हिजो गालीगर्ने समुदायकामानिस आज ठिक गर्नुभएको छ भन्ने अभिब्यक्ती सून्नपाएको मानगरप्रमुख बडुवालले गर्व गरे ।

यो चार वर्षमानिरन्तर विकास निर्माणमा लागिपर्दा नगरपालिकाको स्वरुप केही परिवर्तन भएकोछ। तर यिपूर्वाधार विकासलाई मुर्तरुप दिन रंगरोगनगर्नु पर्ने छ । अवको एक वर्ष विकास त्यसैमा केन्द्रीतहुने बताएकाछन् । उनले भने हाम्रो पाँचवर्षे कार्यकाल र विगतकादसशकको विकास भन्दाकयौं गुना सामुदायिकविकासमा स्तरउन्नतीभएको महशुस जनतालाई गराउने छौं ।नगरको गुणात्मक विकासकालागि सामाजिक सञ्जाल फेसबुक सूचना पेटी आम सञ्चार माध्यामवाट सुुझाबदिनपनिनगरप्रमुख बडुवालले अपिल गरेकाछन् । त्यसैगरी जिल्ला समन्वय समितिबाजुराकाप्रमुख नरेन्द्रकमार रोकायाले नववर्षको शुभकामनादिदै यो वर्षलाई समीक्षागर्दा केन्द्रमा राजनीतिकखिचातानी र अस्थिरतामामाबित्यो । आफ्नो चार वर्षे कार्यकालपनिखास उपलब्धीविहिनभयो अवको एकवर्ष बिकासकालागि सक्रिय रहने प्रतिबद्धता जाहेर गरे । त्यसैगरी बडीमालिका नगरपालिकाउपप्रमुखकविता विष्टले आगन्तुकअथितीलाई नयांवर्ष २०७८को पावनअवसरमा शुभकामनामञ्तब्यदिएर स्वागतगनुभएको थियो ।

प्रमुखजिल्लाअधिकारी कृष्ण गैरेले बाजुरावासीलाई नयाँवर्षको शुुभकामनादिदै सरकारी नौकरीको दौरानमादेश विदेशमाआफुले गरेकाअनुभवबारे चर्चागर्नु भयो ।आफुु जिल्लामा रहंदामुख्यतयाशान्ति शुरक्षाअमनचयनअब्बल रहेकोजानकारी गराए । करिब ११ महिनाको बाजुरा वसाईकोक्रममाजिल्ला स्थित राजनीतिकदल शुरक्षा समतिका सदस्य, नागरिक लगायत सबैबाट सहयोग प्राप्तभएकोमाखुशीब्यक्त गरे । बाजुरा मानवसूचांकमा७७ स्थानमा छ त्यसैले होला चेतनामाअन्यभन्दाअलिफरक देखिएको छ । बाजुराका हरक्षेत्रमाअलिकति राजनीतककरण बढि हुने गरेको माचिन्तायब्यक्त गरे । बाजुरामाखास गरी बडीपहिरिोको कारण यो वर्ष १० जनाले ज्यानगुमाउनुपरेको ६८ करोड रुपियावरावरको क्षेतीभएको । मुख्यतया सांफे मार्तडी सडक लगायतजिल्लाकादर्जनौं सडक क्षेदविच्क्षेद भएका । सडक दीगोबिकासकालागिएलाईन्म्यान्टनै परिवर्तन गर्नुपर्नेअबस्था देखिएकोले चिन्ताब्यक्तगर्दे आफुले सडक स्तरउन्नतीकालागि हर प्रयास गरेको बताए । त्यसैगरी आफ्नो कार्यकालमा मद्धा सुन्यमाझार्ने योजना रहेको तर गृहले विचमै सरुवा गरेपछि केहीथानबांकी रहेको बताए ।गत चैत्र २६गते गृहमन्त्रालयको निर्णय अनुसार बाजुराकाप्रजिअ गैरेको सरुवा प्रर्सा जिल्लाकारगारमाभएको छ ।

शुभकामनाकार्यक्रमको अवसरमा बडिमालिका नगरपालिकाकाप्रमुख बडुवाले सरुवाभईजानलागेकाबाजुराकाप्रजिअ गैरेलाई खादातथा नेपाली ढाँकाको टोपीलगाएर स–सम्मान सहितविदाई गर्नु भएको थियो । शुुभकामनादिनेमा नेपालीकांग्रेसका नेताजनकवहादुर थापा, नेकपामओवादीकाचन्द्रवहादुर थापा , नेपालमहिलासंघ जिल्लाअध्यक्षअमिृता सिंह, नेपालपत्रकार महासंघ बाजुरा शाखाअध्यक्ष छक्कवहादुर मल्ल ,गैससकाधर्म रोकाया, बडीमालिका प्रमुखप्रशासकीयअधिकृत धुुर्बप्रसादकोईरालालगायतथिए । जिल्लाकाविभिन्न सरकारी गैरसरकारी कार्यालयकाप्रमुखप्रतिनीधिको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्