प्रधानमन्त्री ओलीले देशवासीलाई सम्बोधन गर्दै [ लाइभ]



न्युज अफ नेपाल , काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारबाट प्रधानमन्त्री ओलीले आज बिहान ८ बजेदेखि राष्ट्रका नाममा सम्बोधन गरेका हुन् । प्रधानमन्त्री ओलीले हरेक नयाँ वर्षको पहिलो दिन राष्ट्रका नाममा सम्बोधन गर्दै आइरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्