प्रधानमन्त्री ओलीले देशवासीको नाममा सम्बोधन गर्ने



न्युज अफ नेपाल ,काठमाडौं ।

नयाँ वर्षको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (बुधवार ) देशवासीको नाममा सम्बोधन गर्ने भएका छन् ।

सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पार्वत गुरुङले प्रधानमन्त्री ओलीले भोलि विहान ८ बजे सम्बोधन गर्ने तयारी भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्